दफा
क्रणपत्रको भुक्तानी अवधि र्‌ व्याज दर
(१) दफा ६ बमोजिम निष्कासन गरिने क्रणपत्रको-सावाँ र व्याजको भुक्तानी अवधि तथा व्याज दर क्रणपत्रको आधारमा नेपाल सरकार, सम्बन्धित प्रदेश सरकार वा स्थानीय तहले तोके बमोजिम हुनेछ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि क्रणपत्रको व्याज दर बोलकबोलको माध्यमबाट निर्धारण गर्न सकिनेछ।

(३) क्रणपत्रको व्याज भुक्तानी अवधि तथा विधि सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।